+
+

परराष्ट्रमन्त्री पौड्यालसँग रसियाली राजदूतको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १६:३४

११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिककभले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रमन्त्री पौड्याल र राजदूत नोभिकभबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?