+
+

बलात्कार आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते ११:४५

१२ फागुन, झापा । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली पक्राउ परेका छन् ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?