+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

फिल्मको धपेडी छाडेर फुटबल खेल्न निस्किए दीपक, निश्चलसहितका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १४:०५

काठमाडौं । फिल्म रिलिजको धपेडी छाडेर अभिनेता दीपकराज गिरी च्यासल रंगशालामा भेटिए । उनीसँगै निर्देशक निश्चल बस्नेत, मरिचमान श्रेष्ठ बल्छी धुर्वे, गजित विष्टलगायत कलाकार समेत त्यहाँ थिए । खेलाडीको हुलियामा त्यहाँ भेटिएका यी फिल्मकर्मीले फुटबल पनि खेले ।

च्यासल रंगलाशाको उद्घाटन अवसरमा मंगलबार कलाकार र एन्फा पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको थियो । पूरै समय असिनपसिन हुँदै कलाकारहरु खेलेका देखिन्थे । शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको छक्कापञ्जा ४ को प्रचार र सम्पादनको बाँकी काम छाडेरै दीपक त्यहाँ पुगेका थिए ।

दशरथ रंगशालाको विकल्पमा राष्ट्रिय खेलकुद परिषद्ले लगानी गरेर उक्त रंगशालामा तयार पारेको हो । जसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे भने खेलकुद क्षेत्रमा बजेट बढाउने वचन समेत उनले दिए ।

तस्वीरहरु : चन्दबहादुर आले/अनलाइनखबर

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?