
१७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ८ दलका साझा उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । १३ फागुनमा पौडेलले उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयं प्रस्तावक बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4