+
+

सरकारले दोस्रो बुस्टर खोप दिने, को‍-को प्राथमिकतामा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १८:४०

२५ फागुन, काठमाडौं । सरकारले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ ।

यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार बुस्टर खोप ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?