+
+

एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रूपैयाँ बोनस जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १४:५२

काठमाडौं । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १००० रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ । विधुतीय माध्यममार्फत भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यस्तो सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० रुपैयाँ भन्दा माथिको क्यूआर मर्फत पहिलो भुक्तानी लिंदा १००० रुपैयाँको बोनस जित्ने मौका पाउने बैंकले जनाएको छ ।

१५ फागुनदेखी सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी रहेको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?