२ चैत, काठमाडौं । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझदेखि ट्विटर अकाउन्ट @pm_nepal अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको थियो ।
टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4