काठमाडौं । लेखक गोविन्द गिरी प्रेरणाको उपन्यास ‘उत्खनन्’को दोस्रो संस्करण सार्वजनिक भएको छ । साझा प्रकाशनले पहिलो उपन्यास सार्वजनिक भएको ३४ वर्षपछि दोस्रो संस्करण प्रकाशित गरेको हो ।
उपन्यासमा उत्खनन् काठमाडौं, उत्खनन् हेटौंडा र उत्खनन् भैरहवा गरी तीन खण्ड छन् । उपन्यासले २०३६ सालदेखि एक दशकसम्मको कालखण्डको नेपालको अवस्थालाई चित्रण गरेको छ ।
साझा प्रकाशनले यो उपन्यास आफ्ना शाखा र विक्रेता एजेण्टमार्फत देशभर उपलब्ध हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4