+
+

२०७९ मा नेपालमा कुन फिल्मले कति कमाए ? १३२ वटै फिल्मको कमाइ (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १३:०६

काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । बोर्डले उपलब्ध गराएको विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । कबड्डी ४ का ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ ।

कन्नड फिल्म ‘केजीएफ २’ले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको जनाइएको छ । ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ । यस वर्ष नेपालमा नेपालीसहित १३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाएको छ ।

कमाइको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?