+
+

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई मातृ शोक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते ११:१३

५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृ शोक परेको छ ।

मिश्रका आमा धनमाया मिश्रको २ वैशाखमा ८४ वर्षको उमरेमा झापाको दमक-९ स्थित आफ्नै निवसमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमान, चार छोरा र दुई छोरीहरु छन् । डेपुटी गभर्नर मिश्र उनका कान्छो छोरा हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?