+
+
Shares

संखुवासभामा हावाहुरीबाट एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते ६:४४

१० वैशाख, संखुवासभा । संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो ।

पानी लिन गइरहेको बेला घर नजिकैको उत्तीसको रुख ढलेर कल्पनालाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?