+
+

रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १३:३५

१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले फेसबुकमार्फत सभापति लामिछाने र सीके राउतबीच भेटवार्ता भएको जानकारी दिएको छ । उनीहरुबीचको कुराकानीको विषय खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?