+

नापोलीले ३३ वर्षपछि जित्यो सिरी ए को उपाधि

२०८० वैशाख  २२ गते ७:०८ २०८० वैशाख २२ गते ७:०८
नापोलीले ३३ वर्षपछि जित्यो सिरी ए को उपाधि

२२ वैशाख, काठमाडौं । नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ ।

यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८७ र १९९० मा यो उपाधि जितेको थियो ।

तेस्रो पटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक-एकको बराबरी खेल्दै नापोलीले उपाधि जित्न सफल भयो ।

खेलमा अग्रता भने १३औं मिनेटमा उडिनेसले लिएको थियो । ५२औं मिनेटमा बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।

नापोली सिरी ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय