३० वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणामुखी निष्कर्षमा पुर्याउन माग गरेको छ ।
यस प्रकरणमा संलग्न उच्च पदस्थ व्यक्तिहरू पक्राउ गरेर सरकारले प्रशंसनीय काम गरेको बताउँदै विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले अब परिणामुखी निष्कर्ष हुनुपर्ने बताएकी हुन् ।
तर, यस प्रकरणमा दलका उच्च तहका नेता र उच्च तहका कर्मचारी संलग्न भएकोले कुनै राजनीतिक सौदाबाजी नगर्न र दबाबमा नपर्न अध्यक्ष बास्कोटाको आग्रह छ ।
यसका साथै विवेकशील साझाले भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, सत्तरी करोड, सीसीटीभी फुटेज, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायतको पनि छानबिन गर्न माग गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4