+
+

अदालतबाट बाहिँरिँदै खाँणले भने : म संलग्न छैन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १८:३६

३१ वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

अनुसन्धानका लागि म्याद थप्न प्रहरीले काठमाडौं जिल्ला अदालत पुर्‍याएका खाँणले अदालतबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’

अदालतले खाँणसहित अन्य १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

खाँण गत बुधबार आफ्नै निवास मैजुबहालबाट प्रक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?