+
+

सुन चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते ११:२९

१२ जेठ, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ८ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ७ हजार ८ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ तोकिएको छ ।

बिहीबार तेजाबी सुन तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?