१५ जेठ,काठमाडौं । सरकारले वितरण गर्दै आएका विद्यालय खाजामा अब पत्रु (जङ्क) खाजा वितरण गर्न नपाउने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गरेको छ।
विद्यालय खाजामा रैथाने खाजा वितरण गर्नुपर्ने बजेटले घोषणा गरेको हो। विद्यालय खाजाबाट ३२ लाख विद्यार्थीले लाभ लिने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4