+
+

१७० वस्तुमा भ्याट र ३४० वस्तुमा अन्तःशुल्क छुट खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २०:०६

१५ जेठ, काठमाडौं । सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी कराधार विस्तार गर्न भन्दै मूल्य अभिवृद्धि कर र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छ ।

सोमबार संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । करको आधार बढाउने उदेश्य अनुसार सरकारले ती वस्तुहरुको भ्याट र अन्तःशुल्क छुट दर खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?