२ असार, काठमाडौं । बल्खु पुग्दा तोप चराहरू गुँड वरपर खेलिरहेका थिए । पेप्सीकोलामा पनि यी चराहरू गुँड वरिपरि त्यसरी नै खेलिरहेका थिए ।
भँगेरा आकारको यो चराले निकै आकर्षक र कलात्मक गुँड बनाउँछ । त्यही गुँड वरपर रहर लाग्ने गरी खेलिरहेको हुन्छ ।
यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पक्षीविज्ञहरुका अनुसार यो चराको भालेले मात्र अति नै मिहिनेत गरेर गुँड बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले–भाले बीच प्रतिस्पर्धा नै हुन्छ ।
हेर्नुहोस् तोप चराको गुँडका यी आकर्षक तस्वीर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4