+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ खरिद बिक्री ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १२:३३

१७ असार, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?