+
+

नवीन राप्रपा कार्यान्वयन गर्न प्रदेश संयोजक तोकिए

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १९:३७

१९ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपाको कार्ययोजना कार्यान्वयन गर्न प्रदेश संयोजक तोकेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त कार्ययोजना कार्यान्वयन गर्न कोशीमा रोशन कार्की, महेशमा बुद्धिमान तामाङ, बागमतीमा बिक्रम पाण्डे, गण्डकीमा ध्रुवबहादुर प्रधान, लुम्बिनीमा रवीन्द्र मिश्र, कर्णालीमा मुकुन्दश्याम गिरी र सुदूरपश्चिमा उद्धव पौडेल संयोजक तोकेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा–२०७८ को कार्ययोजना पारित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?