+
+

चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते ११:४३

३० असार, काठमाडौं । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउन करेन्ट लागेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?