+
+

चन्द्रागिरिको भालेश्वरमा आरती (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८० साउन १ गते २०:४७

१ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिर परिसरमा सोमबार आरती प्रस्तुत गरिएको छ ।

साउन महिनाको पहिलो सोमबार आज साँझ आरती प्रस्तुत गरिएको छ । साउन महिनाभरि हरेक सोमबार आरती प्रस्तुत गरिने मन्दिर व्यवस्थापनले जनाएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?