१ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिर परिसरमा सोमबार आरती प्रस्तुत गरिएको छ ।
साउन महिनाको पहिलो सोमबार आज साँझ आरती प्रस्तुत गरिएको छ । साउन महिनाभरि हरेक सोमबार आरती प्रस्तुत गरिने मन्दिर व्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4