+
+
Shares

शशांकले चियापान आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १७:५९

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापानको आयोजना गर्ने भएका छन् ।

९ साउनको (मंगलबार) विहान ९ बजे कोइरालाले चियापानका लागि नेताहरुलाई आमन्त्रण गरेका छन् ।

चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रण गरिने कोइरालाका स्वकीय सचिव भरत  तिवारीले जानकारी दिए ।

चियापानको स्थान लैनचौरस्थित लैनचोर ब्याङ्केट तोकिएको छ ।

साउन २ गतेदेखि बसिरहेको कांग्रेस बैठक भोलि दिउँसो ३बजेदेखि सुरू हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?