+
+

केपी ओली स्वदेश फर्कदै, चिनियाँ नेतासँग भेटवार्ता भोलि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १५:०४

८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् ।  अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।

आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

तीन दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन काठमाडौं आएका छन् । युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?