+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दाङमा खोलाले बगाउँदा माछा मार्न गएका युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते २०:१२

९ साउन, दाङ । दाङमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

मंगलबार घोराही उपमहानगरपालिका–७ शुक्रबारस्थित जंगुवा खोलामा माछा मार्ने क्रममा बाढीले बगाउँदा घोराही उपमहानगरपालिका–१० का २८ बर्षीय सुनिल पुन बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार दिउँसो साढे चार बजेतिर माछा मार्ने क्रममा खोलामा आएको बाढीमा दुबेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?