+
+

कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते २१:२२

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको पुष्टि गरे । तर के कुराकानी भएको खुलाएनन् ।

गृहमन्त्री निकट स्रोतले भने समसामयिक विषयमा कुराकानी भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?