+
+

केन्द्रीय कारागारमा शेखर कोइरालाले भेटे बालकृष्ण खाँण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १९:१४

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका स्रोतले बताएको छ ।

कोइराला र खाँणबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?