+
+

शेखरको प्रश्न : सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १२:५७

२७ भदौ, धुलिखेल । नेपाली कांग्रेसका नेता शेखर कोइरालले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताएका छन् ।

‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ,’ बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा बोल्ने क्रममा उनले प्रश्न गरे, ‘अनि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौं कहिले ?’

उनले सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने उनले बताए । उनले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?