+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १८:१०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् ।

स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग सम्झौता गरी ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।

सम्झौतासँगै महालक्ष्मी विकास बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकलाई छुट दिने संस्था र छुट प्रतिशतः

संस्थाको नाम ठेगाना सेवाहरु छुट प्रतिशतमा
सूर्य जनसेवा हेल्थ केयर प्रालि कोटेश्वर–३५, काठमाडौं ल्याब इन्भेस्टिगेसन २०
यूएसजी, एक्स रे, इको, इन्डोस्कोपी जनरल वार्ड, क्याबिन, ओपीडी १५
ल्याप्रोस्कोपिक, जनरल सर्जरी, अर्थोपेडिक गाइनोलोजिकल १०
फार्मेसी
सूर्यपूरा पोलिक्लिनिक गैडहवा–६, सूर्यपूरा ल्याब, एक्स रे, भिडियो एक्स रे, ईसीजी एन्ड बेड चार्ज १०
फार्मेसी
ओपीडी १००
कर्नर पोइन्ट रेष्टुरेन्ट एन्ड बार प्रालि अल काइन्ड अफ फूड एन्ड वेभरेज १०
ई-रिभल्भिङ इन्डियन क्यूजिन रेष्टुरेन्ट प्रालि न्यूरोड –२२, काठमाडौं अल काइन्ड अफ फूड एन्ड वेभरेज १०
गंगा जमुना युनिसेक्स सेलुन प्रालि न्यूरोड –२२, काठमाडौं हेयर कटिङ एन्ड अल सर्भिसेस् १०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?