+
+

बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीले निकाले र्‍याली (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० असोज १४ गते १३:४५

१४ असोज, काठमाडौं । काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्‍याली निकालेका छन् ।

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरुले र्‍याली निकालेका हुन् ।

फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।

जसको स्वागत गर्दै व्यवसायीहरुद्ये सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?