+
+

एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज १७ गते १७:२०

१७ असोज, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए ।

अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ ।

संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ ।

हेर्नुहोस् तस्वीरहरू:

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?