+
+

आज सुन चाँदीको मूल्य स्थीर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १२:२१

१९ असोज, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८ सय र चाँदीको मूल्य १३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

बिहीबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने र १६ असोजदेखि प्रतितोला १३ सय १० रुपैयाँमा स्थिर छ ।

यो साता सुनको मल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?