+
+

निर्माण व्यवसायी महासंघले कम्पनीहरुलाई भन्यो : यन्त्र उपकरणसहित उद्धारमा जुट्नू

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १४:४०

१८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्रका निर्माण व्यवसयीहरुलाई उद्धार कार्यमा सघाउन आग्रह गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै महासंघले प्रभावित क्षेत्रका निर्माण कम्पनीहरूलाई आ–आफ्ना यन्त्र उपकरणसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापना कार्यमा जुट्न आह्वान गरेको छ ।

महासंघले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई गम्भीर भएर उद्धार तथा घाइतेहरुको उपचारमा जुट्न समेत ध्यानाकर्षण जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?