+
+

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १२:५८

काठमाडौं । पञ्चकन्या ग्रुपले ५१औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

१७ कात्तिकमा काठमाडौं मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको ग्रुपले जनाएको छ ।

शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको ग्रुपले जनाएको छ । शिविरबाट २९४ जनाले लाभ लिएको ग्रुपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?