+
+

मन्त्रिपरिषद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ९:३९

१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदैछ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?