+
+

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:४१

२४ मंसिर, धनगढी । कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सुप प्र ०१ ००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?