+
+

भिसा लिडरसीप कनक्लेभमा हिमालयन बैंक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १८:४१

काठमाडौं । भिसाले आयोजना गरेको भिसा लिडरसीप कनक्लेभ-२०२३ मा हिमालयन बैंक सम्मानित भएको छ ।

विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्स्प्रेस, जेसीबी मास्टरकार्ड, युनियन पे तथा भिसाका कार्डहरु हिमालयन बैंकले स्वीकार गर्दै आएको छ । जसका कारण बैंकले ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस-२०२३’ र ‘एक्सिलेन्स इन कन्जुमभर कार्डस् प्रिपेड-२०२३’को पुरस्कार प्राप्त गरेको हो ।

भिसाद्वारा आयोजित एक समारोहमा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि बासु सौम्य, लगायत अतिथिको उपस्थितिमा अवार्ड प्राप्त भएको बैंकले जनाएको छ ।

बैंकले डिसकभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?