+
+

एनओसी लिन जाँदा त्यहीँ छुटाउँछन् विद्यार्थीले कागजात

नुनुता राई नुनुता राई
२०८० पुष १८ गते १६:०१

१८ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन जाँदा विद्यार्थीहरुले आफ्ना महत्वपूर्ण कागजातहरु नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र छुटाउने गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा, सानोठिमीका अनुसार एनओसी लिन आउने क्रममा धेरै विद्यार्थीले आफ्नो सक्कल प्रमाणपत्र छाडेको फेला परेको छ । शाखा प्रमुख शान्तिराम पौडेल भन्छन् ‘हतारमा अथवा थाहा नपाएर भुईंमा खसाएको अवस्थामा भेटिएका कागजातहरु हुन् । विद्यार्थीले नै भेटेर हामीलाई यहाँ बुझाएका हुन् । तत्काल सोधखोज गरेर दिन खोज्दा विद्यार्थी गइसकेका हुन्छन् ।’

शाखाका अनुसार अधिकांश कागजात एनओसी शाखा सानोठिमी भक्तपुर सरेपछि भेटिएका हुन् । केही भने केशरमहलस्थित कार्यालयमा नै छुटेको पाइएको छ ।

केशरमहलमा रहेको शाखाको भवन पुनर्निर्माण हुने भएपछि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) परिसरमा करिव दुई वर्षअघि सरेको हो ।

भेटिएका कागजातहरु बढ्दै गएपनि खोज्दै आउने विद्यार्थी भने नगन्य छ । विद्यार्थीलाई आफ्नो कागजात कहाँ छुट्यो अथवा झर्यो भन्ने पत्तो नहुँदा शाखासम्म नआएको हुन सक्ने शाखा प्रमुख पौडेल बताउँछन् ।

शाखामा हाल १०३ वटा नागरिकता, १५ वटा राहदानी, ६ वटा शैक्षिक प्रमाणपत्र, इन्जिनियरिङ लाइसेन्स, रजिष्ट्रेसन कार्ड, स्थायी लेखा परिचयपत्र एक/एक थान रहेको छ ।

एनओसी शाखा आएका व्यक्तिले कागजात हराएको भए एक पटक शाखामा सम्पर्क गर्न शाखा प्रमुख पौडेलले आग्रह गरेका छन् । उनी भन्छन् ‘उहाँहरुलाई पर्न जाने समस्या, तनाव थाहा पाउँदा पाउँदै कामको चाप यत्ति धेरै हुन्छ कि उहाँहरुलाई खोजेर दिनसक्ने अवस्था नै हुँदैन ।’

एनओसी शाखामा भेटिएका नागरिकता

१. राजन भट्टराई, त्रियुगा नगरपालिका उदयपुर
२. दिपेशराज चौधरी, टिकुलिया गाविस सप्तरी
३. अमन भोम्जन, हेटौंडा उपमहानगरपालिका मकवानपुर
४. सन्तोष कार्की, नीलकण्ठ नगरपालिका धादिङ
५. अनुष्का अधिकारी, पोखरा महानगरपालिका लेखनाथ कास्की
६. जनकबहादुर खत्री, बम्घा गाविस गुल्मी
७. संगीता श्रेष्ठ, दमक उपमहानगरपालिका झापा
८. रश्मी गुरुङ, काठमाडौं महानगरपालिका काठमाडौं
९. सूर्यबहादुर रेग्मी, तिलोत्तमा नगरपालिका रुपन्देही
१०. नविन श्रेष्ठ, व्यास नगरपालिका, तनहुँ
११. मनिष गुरुङ, दक्षिणकाली नगरपालिका काठमाडौं
१२. बिना गुरुङ, घोराही उपमहानगरपालिका दाङ
१३ नविनकुमार पुरी, जानकी गाउँपालिका कैलाली
१३. मिसन पुर्जा पुन, अन्नपुर्ण गाउँपालिका, म्याग्दी
१४.कविता सापकोटा पौडेल, पोखरा महानगरपालिका कास्की
१५.सञ्चिता सुवेदी, निग्लिहवा कपिलवस्तु
१६. जेम्स ढकाल, काठमाडौं महानगरपालिका, काठमाडौं
१७. विकास मिश्र, परेवाडाँडा, लमजुङ
१८. कपिल सापकोटा, वाणगंगा नगरपालिका कपिलवस्तु
१९. मोनिका परियार, धिताल कास्की
२०. विमल श्रेष्ठ, दिगम्पुर धनुषा
२१. सरिष्मा घले, आरुघाट गाउँपालिका गोरखा
२२..देवेन्द्र जोशी, कन्चनपुर
२३. दीर्घनारायण पौडेल, विचारी चौतारा स्याङजा
२४.नितु चौधरी, पकली सुनसरी
२५.सन्देश लिम्बु, केराबारी गाउँपालिका मोरङ
२६. सागरकुमार आचार्य, चौरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोक
२७. मीमबहादुर तामाङ, शिखरवेशी नुवाकोट
२८. महेश सिंह पण्डित क्षेत्री, गोकर्णेश्वर गाउँपालिका काठमाडौं
२९. पारस जिसी, सन्धिखर्क नगरपालिका, अर्घाखाँची
३०.सागर दंगाल, सानुसिरुवारी सिन्धुपाल्चोक
३१. रञ्जित खड्का, हैटौडा महानगरपालिका मकवानपुर
३२.अनु प्रधान, शनिश्चरे झापा
३३. निमा छिरिङ तमाङ, रसुवा
३४ हिरामणी पराजुली, मेघौली चितवन
३५ रमेश अधिकारी, नीलकण्ठ नगरपालिका धादिङ
३६ अश्मी राना मगर मिथिला नगरपालिका धनुषा
३७ मनिषा गुरुङ, बराहक्षेत्र नगरपालिका सुनसरी
३८ रुपक खतिवडा, बेलकोटगढी नगरपालिका नुवाकोट
३९. आशुुतोष सिटौला, चाँगुनारायण नगरपालिका, भक्तपुर
४० भुवन भट्ट, भीमदत्त नगररपालिका कन्चनपुर
४१ अमृता मस्राङ्गी, चापाकोट स्याङजा
४२ प्रज्वल घिमिरे, पनौती नगरपालिका काभ्रेपलाञ्चोक
४३. सन्तोष मिजार, वेनी नगरपालिका म्याग्दी
४४ सदिना फुयाल कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं
४५ सुनिता श्रेष्ठ, मकैसिं गोरखा
४६ सञ्जय साह, खरिहानी धनुषा
४७ सुमी लामिछाने, गुम्दी धादिङ
४८ कस्तुरी मरहट्टा डल्लाकोटी, घ्याल्चोक गोरखा
४९ सुजाता ज्ञवाली अधिकारी, जहदा नवलपरासी
४९ अमृत कुँवर, बेलौरी कन्चनपुर
५० सञ्जना लामीछाने, काभ्रस्थली काठमाडौं
५१ श्रृजा श्रेष्ठ, खाँदबारी नगरपालिका संखुवासभा
५२ उज्वलमणि बज्राचार्य, ललितपुर
५३ मोहन श्रेष्ठ, नारायणस्थान बागलुङ
५५ अनिताकुमारी श्रेष्ठ, मरिण गाउँपालिका सिन्धुली
५६ राजु खड्का, धापाखेल ललितपुर
५७ राजु केसी, बालकोट भक्तपुर
५८ प्रदीप शर्मा, कटहरिया रौतहट
५९ निर्मला निउरे, बागलुङ नगरपालिका
६० तुलसी गौतम, पथरी मोरङ
६१ सुरेश खड्का, बागमति नुवाकोट
६२ सोमबहादुर सुन्दौली, चापाकोट नगरपालिका स्याङजा
६३ अञ्जु थापा, रत्ननगर चितवन
६४ कृष्णबहादुर खड्गी, भक्तपुर नगरपालिका भक्तपुर
६५ श्यामराज नगरकोटी, हैबुङ सिन्धुपाल्चोक
६६ शरण बस्नेत, फुलखर्क, धादिङ
६७ प्रकृति थापा, शंखरापुर नगरपालिका काठमाडौं
६८ अमृता कुशवाह, ईश्वरपुर नगरपालिका सर्लाही
६९ सीमा शाही, लालमरिया, दाङ
७० आशिष आचार्य, सिद्धार्थनगर रुपन्देही
७१ रोहित लुईंटेल, धुनिवेसी नगरपालिका धादिङ
७२ श्रृङ्खला शाही, रास्कोट नगरपालिका कालिकोट
७३ सागरनाथ दंगाल, बागमति काठमाडौं
७४ युवराज श्रेष्ठ, पाँचखाल नगरपालिका काभ्रपलाञ्चोक
७५ सन्देश आङदेम्बे, फिदिम नगरपालिका काठमाडौं
७६ मोहित सिलवाल, ईश्वरपुर नगरपालिका सर्लाही
७७ रविराज केसी, थप्रेक नुवाकोट
७८ सचिन भट्ट, भीमदत्त नगरपालिका कन्चनपुर
७९ कृष्णप्रसाद नेपाल, सानुसिरुवारी सिन्धुपाल्चोक
८० अर्जुनप्रसाद चौलागाईं, जानकी गाउँपालिका कैलाली
८१ नवीन श्रेष्ठ, लाकुरीडाँडा दोलखा
८२ सारांश कोइराला, काठमाडौं महानगरपालिका काठमाडौं
८३ उमेश गुरुङ, राङभाङ स्याङ्जा
८४ माया तमाङ, शिखरबेसी नुवाकोट
८५ सुमन दाहाल, प्युटार ललितपुर
८६ जीवनकुमार न्यौपाने, हेटौंडा उपमहानगरपालिका
८७ सुचित श्रेष्ठ, मध्यपुर ठिमी नगरपालिका भक्तपुर
८८ आयुष खड्का, डोटी
८९ जुजुमान महर्जन, बागमती काठमाडौं
९० सोनम राना, रिब्दीकोट गाउँपालिका रुपन्देही
९१ महेन्द्रनिधि हमाल, आचार्य, विराट जुम्ला
९२ निकेश पाठक, भरतपुर उपमहानरपालिका, चितवन
९३ लक्ष्मी तामाङ, मेच्छे ्, काभ्रे
९४ जिवन काफ्ले, पैयूं गाउँपालिका पर्वत
९५ प्रिजुन कोइराला, पोखराथोक पाल्पा
९६ आकांक्षा आचार्य, काठमाडौं महानगरपालिका काठमाडौं
९७ गोपालबिक्रम शाह, मेचीनगर झापा
९८ सुजन दाहाल, रौता उदयपुर
९९ सन्तोष कुमार विक, निर्मलपोखरी, कास्की
१०० सन्सिला भट्ट, बारपाक सुलीकोट गाउँपालिका गोरखा
१०१ रश्मी तामाङ, बेनीघाट रोराङ, धादिङ
१०२ बलेन्द्र नाथ, खिरातडी बझाङ
१०३ सोनुबाबु मण्डल, सिराहा नगरपालिका सिराह

राहदानी छुटाउनेको नाम तथा विवरण

१ आयुष खड्का, डोटी
२ खुमकुमार थापा, स्याङजा
३ सुनिल भण्डारी, दाङ
४ सुस्मिता न्यौपाने, चितवन
५ मोनिका मगर, झापा
६ उर्मिला ढकाल, काभ्रेपलान्चोक
७ सिर्जना न्यौपाने, दाङ
८ नरेश पुरी, दाङ
९ निश्चल थापा, रुपन्देही
१० एकनाथ सुवेदी, चितवन
११ निकेश अधिकारी, झापा
१२ रुपेश न्यौपाने, काभ्रेपलान्चोक
१३ किरण तामाङ, धादिङ
१४ नग्मा खत्री, खोटाङ
१५ प्रतिक ज्ञवाली, गुल्मी

स्कुल लिभिङ सर्टिफिकेट छुटाउनेको नाम

१ मुकेश यादव, क्यापिटल सेकेन्डरी स्कुल, कोटेश्वर
२ जीवन काफ्ले, ग्रीन प्लान्ट बोर्डिङ स्कुल, देवदह रुपन्देही
३ सुजल पौडेल, न्यू ग्यालेक्सी इङ्लिस सेकेन्डरी स्कुल पोखरा, कास्की
४ राजु थापा, हिमचुली इङ्लिस सेकेन्डरी स्कुल, इमाडोल ललितपुर
५ श्रीसा मुल्मी, सेन्ट जेभियर्स सेकेन्डरी स्कुल, जावलाखेल ललितपुर
६ अनुशिला राई, विष्णु मेमोरियल सेकेन्डरी स्कुल, धरान

इन्जिनियरिङ लाइसेन्स

१ सुनिल राना क्षेत्री, मेकानिकल

 

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?