+
+

परराष्ट्रमन्त्री साउद र जयशंकरबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १३:३७

१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौँ आइपुगेका जयशंकर र साउदबीच होटल याक एन्ड यतीमा भेट भएको हो ।

यसपछि संयुक्त आयोगको बैठक सोही होटलमा बस्दैछ ।

जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास पुगेर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबार पुगेर शिष्टाचार भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?