+
+

गण्डकीमा २ सांसद रहेको राप्रपाबाट पनि २ सिटमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:०८

२३ पुस, पोखरा ।  गण्डकी प्रदेश सभामा दुई सिटमात्र जितेको राप्रपाले पनि राष्ट्रिय सभाका २ सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

अन्यबाट कास्कीका रोमबहादुर भण्डारी र महिलाबाट तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

गण्डकीका ८५ स्थानीय तहमध्ये कुनैमा पनि राप्रपाले जितेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?