+
+

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १२:०५

२ माघ, काठमाडौं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् ।

उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् ।  चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् ।

थपलियाले शतक पूरा गरेपछि  कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?