+
+

चिसोका कारण इटहरीमा ३ दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १७:२८

२ माघ, काठमाडौं । चिसो बढेपछि सुनसरीस्थित इटहरी उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने भएको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यधिक चिसो बढेको र शीतलहर सुरु भएको जनाएको छ । जाडोका कारण पठनपाठन प्रभावित भएको हुँदा ५ माघसम्म विदा दिने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

शीतलहरका कारणले रोकिएको पठनपाठन वर्षे विदामा मिलान गर्ने जाी सूचनामा भनिएको छ । सामुदायिक/धार्मिक/बालविकास केन्द्रहरुमा विदा हुने उपमहानगरले जनाएको छ ।

हेर्नुहोस् सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?