+
+

केयूकेएलले यसरी वितरण गर्दैछ मेलम्ची पानी (तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:५०

३ माघ, काठमाडौं । सोमबारदेखि काठमाडौंमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ ।

बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाले पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

‘मेलम्ची आएपछि करिब ५ हजार ३ सय नयाँ धारा जडान भएका होलान्, तर बाँकी पुरानै धाराबाट पानी वितरण हुन्छ,’ मरहठ्ठाले अनलाइनखबरसँग भने, ‘ सोहीअनुसार तालिका सार्वजनिक गरेका हौं ।’

हेर्नुस् नयाँ तालिकाः

बानेश्वर शाखाबाट हुने वितरण :

महाँकालचौर शाखाबाट हुने वितरण :

क्षेत्रपाटी/महाराजगञ्ज/त्रिपुरेश्‍वर शाखाबाट हुने वितरण :

सुन्दरीघाट पानी प्रशोधन केन्द्र र कीर्तिपुर रिजर्भवायरबाट हुने वितरण :

कीर्तिपुर शाखाबाट हुने वितरण :

महाराजगञ्ज शाखाबाट हुने वितरण :

ललितपुर शाखाबाट हुने वितरण :

भक्तपुर शाखाबाट हुने वितरण :

मध्यपुर थिमि शाखाबाट हुने वितरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?