 
																			२३ माघ, काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । लाभांशमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिइने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १११ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4