+
+

नेपालले गुमायो पाचौं विकेट, रोहित ८७ रनमा आउट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १६:१४

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् । १०१ बल खेलेका उनले ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका हुन् । यो सँगै नेपालले ५ विकेट गुमाएको छ ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिलकुमार साह, देव खनाल र रोहितले अर्धशतक पूरा गरे । नेपालले ४१ ओभरको खेल सकिँदा २४१ रन बनाएको छ । नेपाललाई ५४ बलमा २५ रन चाहिएको छ र ५ विकेट बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?