+
+

१५१ कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १५:२९

२९ माघ, काठमाडौं । संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् । रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरु समर्थक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?