+
+

आँपपीपल अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र ५० शय्याकोमा स्तरोन्नति 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १७:०१
आँपपीपल अस्पताल ।

८ फागुन, काठमाडौं । सरकारले गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ ।

६ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार यी अस्पताल स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पनि मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?