+
+

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने अर्थमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १३:४०

१४ फागुन, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन् ।

उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्राकृतिक र प्राङ्‍गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?